गजलका थुँगाहरु


झुटको संसारमा...


झुटको संसारमा कसम खाने छैन
जोशमा होसहरु गुमाई जाने छैन

संसार हाँस्ने अनौठो ईन्द्रजालमा
आफ्नो भाग्यको दोष ठाने छैन

जुनेली जुनमा पनि छाती पोल्दा
पुज्ने देवतालाई आफ्नो माने छैन

चर्कोको घाउलाई आशुले मात्र धुदा
धरोधर्म तिखा वचनहरुले हाने छैन
Share this post :

Post a Comment

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. स्याङजाली सदन - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger