गजलका थुँगाहरु


गजलका थुँगाहरु ~1



नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा कतै माया प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम "गजलका थुँगाहरु"
सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग
आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग
कार्यक्रमः गजलका थुँगाहरु 
सञ्चालकः– फुच्ची जमुना र रामकृष्ण पौडेल अनायास
परिकल्पनाकारः– अर्जुन पौडेल 





Share this post :

Post a Comment

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. स्याङजाली सदन - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger